Dr नमस्ते, म हजुरको पुरानै बिरामी, मेरो अहिले भेजिनामा कहिलेकाहि अलि फोहोर आउने गर्छ कारण के होला अनि गन्ध पनि अलि कडा आएको हो कि जस्तो लाग्छ । नियमित सरसफाइ गरिराख्छु र अण्डर वेअर पनि दिनकै फेर्छु कृपया सुझाब पाउन है।
Jharana Rana
on Wed, Jul 08 2020 09:13 AM