काठमाडौं, ३ असोज । ह्याम्स अस्पतालमा क्रिटिकल केयर नर्सिङ्ग तालिम सुरु भएको छ । आजबाट अस्पतालले उक्त तालिम सुरु गरेको हो । अस्पतालले आइसीयुमा रहेका बिरामीहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर राख्दै उक्त तालिम सुरु गरेको हो । देशैभरीबाट आइसीयुमा काम गर्ने ३१ जना नर्सहरुले तालिममा सहभागीता जनाएका छन् । नर्सिङ्ग काउन्सिलबाट नर्सको लाइसेन्स लिएकाहरुले क्रिटिकल केयर नर्सको तालिम लिन सक्ने छन् । ह्याम्समा क्रिटिकल केयर नर्स तालिम लिने यो दोस्रो व्याच हो ।
About Hams Hospital
Hospital for Advanced Medicine & Surgery (HAMS)is a multi-disciplinary tertiary care boutique hospital situated in Dhumbarahi, Kathmandu. it's been providing quality and affordable healthcare for over 22 years now. With a school like no other supported by highly-experienced clinicians, technicians & administrators, backed by state-of-the-art technology and dependable infrastructure, this hospital is fostered by highly-trained and caring nurses who strive to offer you the simplest patient care and knowledge the town has got to offer!
- Established Date - 1997-04-01
- Phone -+977 4377704, 4377404, 4377781, 4376997, 4376926, 4376914
- Fax - 01-4785165
- Email - [email protected]
- Website - http://hamshospital.com/