काठमाडौं, २९ भदौ । कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा र्यापिड पिसिआर ल्याब सञ्चालनमा ल्याउने भएको छ । विभिन्न मुलुकहरुमा जाने व्यक्तिहरुलाई मध्यनजर गर्दै सेन्टरले भोलिदेखि सञ्चालनमा आउने गरी सोमवार ल्याबको सथापना गरेको छ । पछिल्लो समय नेपालबाट विमानस्थल हुँदै बाहिरिने व्यक्तिहरुका लागि ७२ घण्टा (३ दिन) र विमान उड्नुभन्दा ४ घण्टा भित्रको पिसिआर रिपोर्ट अनिवार्य गरेसँगै पिसिआर परीक्षण गराउनेहरुको भिँड हुन थालेपछि अस्पतालले सर्वसाधारणलाई सहज होस भनेर ल्याब स्थापना गरेको हो । Singuway नामक ब्राण्डको मेसिनमार्फत सर्वसाधारणहरुको पिसिआर जाँच गरि ३० मिनेटमा नै रिपोर्ट दिनसक्ने र बजारमा देखिएका अरु ल्याबहरु भन्दा छिटो, भरपर्दाे र सर्वसुलभ मूल्यमा सुविधा दिन सक्ने अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले बताए । साथै उनले कोभिड १९ को महामारिमा आधुनिक उपकरणहरुको प्रयोग गर्दै सेवा दिने प्रतिवद्धता पनि व्यक्त गरे । दन्त स्वास्थ्यमा एउटा छुट्टै छवि बनाएको केडिसीले जेनरल हस्पिटलको सेवा सुचारु गरेको पनि लगभग ८ वर्ष बितिसकेको र आगामी दिनमा विभिन्न किसिमका स्वास्थ्य सेवा विस्तार गर्दै सामाजिक कार्यमा अग्रणी भुमिका निर्वाह गर्ने पनि डा.श्रेष्ठले बताए ।
About Kantipur Dental College Teaching Hospital & Research Center
Dental diseases are the most prevalent and the most neglected of all the chronic diseases affecting mankind and in country after country. We are still falling behind in our efforts to protect people's oral health, and we still undoubtedly continue to fail until we begin to use the fullest of all methods available to us for the prevention of oral diseases. In a developing country like Nepal, oral diseases are one of the common problems of health due to lack of education and awareness. More than 75% of the population is deprived of oral health services and education. And in this context, rural people sufferer more due to added disadvantage of low accessibility to information, health services, transportation etc.
Health Care Reform emphasizes primary care and prevention. Dental care has always been guided by these objectives. “Dental education must stress the importance of meeting the oral health of all individuals”. The academy’s mission is to educate and train students to ensure excellence in the practice of the art & science of the dental profession. This requires graduates to be technically skilled, knowledgeable in the biological sciences, compassionate, and sensitive to the need of all patients and the community. The academy fosters innovative teaching, research, scholarship and community service. Furthermore, the academy instills an inquisitive mind set and the need for lifelong learning among its faculty and students. The academy offers Bachelor of Dental Surgery (BDS) course with 60 admissions per year.
- Established Date - N/A
- Phone -01-4385910, 01-4385911
- Fax - 01-4385912
- Email - [email protected]
- Website - http://kantipurdental.edu.np