१. Cytogenetic के हो ?
• Cytogenetic भन्नाले हाम्रो शरीरमा हुने Chromosomes को अध्यन बुझिन्छ
२. Cytogenetic (Karyotyping) अध्यन किन गरिन्छ?
• क्यान्सर रोग पता लगाउन र क्यान्सर रोग को Prognosis पता लगाउन,
• बंसानुगत रोग पता लगाउन,
• निसन्तान दम्पतिमा बच्चा नहुनुको कारण खोज्न,