Asked by Asmita Karki ,22 years
on 13/4/21
dr sap namaste malai planter facitics भएको 5 बर्ष भो 4/5 वटा अस्पताल गयेर चेक गर्दा नि निको भयन एक्सर्साइज नि गरे औसधि नि प्रयोग गरे निको भयन जुत्ता मा सिलिकन्को सोल नि प्रयोग गर्छु तेति गर्दा नि 5/10 मिनेट हिन्न गारो हुन्छ मेरो यो समस्या के गर्दा निको हुन्छ होला dr sap plz help me