Asked by Anonymous User
on 2/5/21
डा.सरहरु नमस्कार मेरो समस्या भनेको left kidney मा समस्या छ पहिला धुलिखेल हस्पिटलमा checkup गर्दा खेरी (previously noted complex left renal cyst now measuring 39*34 mm with internal septations and calcification.) यसको लागि मैले के गर्नु पर्छ ? मलाइ जानकारी दिनुहोला । आदरणीय डा. सरहरु