Asked by Anonymous User

on 14/1/19

घाटीमा केही अद्के जस्तो भयेको एक हप्ता भयो । साथै मन कामेको जस्तो छातीको तल्लो भाग दुख्ने अनि धाद्को पछाडि पनि दुखाइ हुन्छ । के कस्तो कारणले येस्तो भयेको होला ?

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । तपाइको उमेर कति भयो, पहिले उच्च रक्तचाप जस्ता समस्या छ कि छैन? केही काम गाह्रो साह्रो हुदा यस्तो हुन्छ कि सधै हुन्छ? कहिलेकाही मुटुको समस्याले यस्तो लक्षण देखिन सक्छ । कहिले साइकोलोजिकल सोचाइ मात्र पनि हुन सक्छ । आफ्नो दैनिक दीनचर्या मै असर गरेको भए एकपटक नजिकैको अस्पतालमा गएर चिकित्सकसंग परिक्षण गरेर सल्लाह लिनुहोला।

Answered on 16/1/19

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters

Asked by Arun shrestha ,40 years

14 hours, 52 minutes ago

I have too much on my foot?