Asked by Anonymous User
on 11/5/21
मेरो पछाडी घाँटी र त्यो भन्दा माथी दुख्छ धेरै दिन भयो हल्का पोलेको नि महसुस हुन्छ देब्रे तिर पट्टि अलि दुख्छ । एकदम Dizinness हुन्छ हाइ (yawn ) धेरै आउँछ । मालिस र सुताइ परिवर्तन गर्दा नि केही सुधार भएन । के औसधि खादा ठिक होला अस्पताल जान कोरोनाले गर्दा risk भएर जान पाएको छैन ।