Asked by Som Nath Kattel
on 17/1/19
मेरो घर इटहरी हो, मेरी श्रीमतिको दाहिने हात लडेर ठोकिएको आठ महिन बितिसक्दा पनि निको हुन सकेन देखाए जति सबै डक्टरले लिगामेन्टको समस्या हो भन्छन तर ऐले सम्म किन निको नभएको होला कृपया राम्रो डक्टरको लागि सुझाब को अपेक्षा गर्दछु।