Asked by Niraj Kumar Dhungana ,51 years

on 13/5/21

सर,मैले बैशाख १३ गते भेरोसिल खोप पहिलो डोज लिएको,बैशाख १६ गते लक्षण देखिएकोमा १८ गते परिक्षण गराउंदा मलाई कोरोना पोजिटिभ देखियो| आज 30 गते लक्षण देखिएको मितिले १५ दिन भयो| अब दोश्रो डोज खोपको समाचार आई रहेको छ।मैले दोश्रो डोज खोप लगाउन हुन्छ की हुंदैन ? जानकारी पाउन पाए आभारी हुने थिएं।

Replies to question

Post Reply
Dr. Dipendra Gautam

Senior consultant ENT Surgeon

तपाईलाई भर्खरै covid पोजेटिभ भएको छ भने तपाईंले अहिले किन vaccine लगाउनु पर्यो? vaccine लगाइसकेपछि वा natural disease भइसकेपछि पून संक्रमणलाई जोगाउने antibody बन्नुपर्छ र तपाईलाई लागेको रोगपबाट बन्ने antibody, vaccine लगाएर बन्ने antibody भन्दा कैयौं गुणा बढी र effective हुने कुरा अहिले samm को evidence हरुबाट प्राप्त भएको छ। अब तीन महिनापछि matra भ्याक्सिन लगाउन सल्लाह दिन्छु। धन्यवाद

Answered on 13/5/21

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters

Articles related to Viral and Infectious Disease Consultation