Asked by Anonymous User
on 13/5/21
म केही बेर ( अधा घण्टा वा धेरै ) mask लगाएर हिडदा एदम अप्ठ्यारो महसुस हुन्छ, रिंगटा लागे जस्तो , हिडदा हुत्तिए जस्तो अनुभव हुन्छ , त्यो बेला मेरो Oximeter ले check गर्दा oxygen level spo2 72/80/88 घटबढ भै रहेको देखाउछ , pulse rate 120 भन्दा माथी नै देखाउछ , अरु बेला oxygen level spo2 90/96/98/99 देखाउछ , म आज सम्म covid संक्रमित भएको छैन र कुनै लक्षण पनि अनुभव छैन , तर धेरै जसो नाक आफै बन्द भै रहन्छ र आफै खुल्छ , म Antiepileptic / Anticonvulsat + Benzodiazepine group को Clobazam औषधि खाइ रहेको छु । यस्तो हुनु स्वभाविक हो कि केही lungs सम्बन्धि problem ले गर्दा होला ?