Asked by Santosh Shrestha

on 14/5/21

प्राय समय मा मेरो घाँटी मा केही कुरा आएर अड्केको जस्तो महसुस हुन्छ। अनि पानी खाएपछी भित्र जान्छ र केही समय पछि फेरित्यही हुन्छ । यो के भएको होला । यो समस्याको समाधान पाए आभारी हुने थिए ।

Replies to question

Post Reply
Dr. Purushottam Adhikari

Psychiatry, 2 Years of practice

कतिभयो यस्तो भएको? एकपटक घाटीको जाच गर्नुपर्ने हुन्छ । कैलेकही इन्डोस्कोपीको आवस्यकता नि पर्न सक्छ । लकडाउन खुलेपछी कुनै अस्पताल गएर नाक कान घाटीको विशेषज्ञलाई भेटेर परिक्षण गराउनुहोला।

Answered on 14/5/21

Post your Reply

Press Here to type in नेपाली ➤