Asked by Maniv Kumar Rawal
on 14/5/21
मेरो हातखुट्टा पोल्ने र शरीरको माथिल्लो भाग यकदम चिसो हुने समस्या छ / यस्ले गर्दा बेला बेलामा रुघाखोकी लाग्ने,घाँटी दुख्ने, नाक बन्द हुने,ढाड कम्मर दुख्ने, छाती दुख्ने समस्या आईरहन्छ । यसबाट छुटकारा पाउन कसरी सकिन्छ।