Asked by Anonymous User
on 15/5/21
मलाइ ४ दिन अघि देखि हल्का(99- 100.3) ज्वराे छ।घरमै सिटामाेल र Torcef-400 DT लिइराखेकाे छु। अौषधिले केहि कम महसुस भएकाे छ। अन्य रुघाखाेकि, टाउकाे,शरिर दुख्ने केहिपनि समस्या छैन। खाना पनि सधै झै नै रुचेकाे छ। जिब्राेले स्वाद पनि पाइरहेकाे छ। pcr test गर्न पर्छ कि पर्दैन हाेला डा. साप?