Asked by Aashis jha

on 15/5/21

Medicine for corona symptoms person

Replies to question

Post Reply
Dr. Purushottam Adhikari

Psychiatry, 2 Years of practice

१. दीनको तीन पटक तातोपानीको बाफ लिने २. झोल कुराहरु जस्तै सुप, दाल र गेडागुडीको रस, तातो पानी प्रशस्त खाने ३. अक्सिजनको मात्रा pulse oximeter बाट हरेक २-३ घन्टामा नापिरहने । ९०% भन्दा कम आएमा तुरुन्त अस्पताल जाने । ४. दीनमा ३ पटक आफ्नो तापक्रम/ ज्वरो नाप्ने । ९९ भन्दा बढी आएमा Paracetamol 500 mg दीनको ४ पटक सम्म खाने ५. फलफुलहरु तातो पानीमा राखेर खाने। चिसो खानेकुरा नखाने ।

Answered on 15/5/21

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters