Asked by Niraj Kumar Dhungana ,51 years
on 15/5/21
मलाई शुरू लक्षण देखिएको आज १७ दिन भयो| लक्षण देखिएको तेश्रो दिन परिक्षण गराउंदा मलाई 11/13 Value को कोरोना पोजिटिभ देखिएको,आज १५ दिन भयो| मलाई गाह्रो भएको छैन।जरो छैन,अक्शिजन ठिक छ।कोही कोही बेला नाक बन्द भा जस्तो,कोही कोही बेला घांटी खसखस हुन्छ।अब मैले कहिले पुन:परिक्षण गराउंदा उपयुक्त होला।