Asked by Santosh Shrestha
on 16/5/21
नमस्ते। मेरो ११ महिनाको बच्चालाई २-३ दिन देखि खाना मा रुचि छैन। खाना खुवाउनको लागि धेरै मेहेनत गर्नु पर्छ र राती नि कहिले काहीँ आत्तिएर रुन्छ । यो के भएको होला । येस्को समाधान के होला ? जान्कारी पाए आभारी हुने थिए धन्यवाद