Asked by Anonymous User
on 16/5/21
नमस्ते हाम्रो बिवाह भएको २ बर्ष बढी भयो । हाम्रो बच्चा अझै भएको छैन । योजना त सफल भएको छैन । कहिले महिना महिना हुन्छ भने कहिले 6/7 दिन फरक हुन्छ । अहिले जनवरी 13 फेब्रुअरी 13 मार्च 20 तारिको भएको थियो महिनावारी त्यसपछि अझै सम्म भएको छैन । दुई पटक पिसाब टेस्ट नि गरियो तर रिजल्ट नेगेटिभ आएको छ नजिकै को डाक्टर कहाँ बुझ्दा अझै केही दिन पछि फेरि टेस्ट गर्नु भन्छ । के कारण ले बच्चा हुन नसकेको होला ?