Asked by Anonymous User
on 17/5/21
घाटीमा केहि अड्किएको जस्तो हुन्छ केहि समय अनि आफै निको हुन्छ। कहिले काहि 1/2 घन्टा सम्म हुन्छ तर दैनिक पनि हुन्न, यस्तो भएको केहि हप्ता भयो 2 वर्ष पहिला पनि 1/2 हप्ता सम्म भएर आफै निको भएको थियो। त्यति वेला डक्टरलाइ देखाउदा stress ले हुन्छ भन्नु भयो।