Asked by Anonymous User
on 18/5/21
मेरो श्रीमती को (35 बर्स) pcr test मा + ve आयो । उ दमको बिरामी हो . त्यो test मा 15, 18.75,18.75 आएको छ । आज लक्षण देखिएको 7 दिन भयो । मध्यम स्तर को खोकी लागिरहेको छ। यस्तो बिरामी लाई अक्सिजन सपोर्ट चाहिन्छ? ठिक हुन कति समय लाग्ला वा सुरक्षित हुन कति लाग्ला?