Asked by Anonymous User

on 18/5/21

मैले खरिद गरेको Oximeter मा निर्जीव बस्तु पेन को समेत oxygen level र pulse rate देखाउछ , यस्तो किसिमको Oximeter ले मान्छेको सहि oxygen level र Pulse rate देखाउछ होला ? यस्ता oximeter को reading मा देखिएको level मा बिश्वास गर्न उपर्युत्क होला ? सबै Oximeter को senser ले यस्तो निर्जीव बस्तु को reading देखाउछ ?

Replies to question

Post Reply

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters