Asked by Manoj bhusal ,27 years
on 20/5/21
मलाइ 2077 असोज 3 गते अल्सर भएको थियो पेटको deudenum मा तर लक्षण 4 महिना अगाडि देखि नै सुरु भएको थियो ।मैले 5 महिना सम्म औषधि खाए तर मलाइ ठिक भएन बिचमा endoscopy गर्दा अल्सर ठिक भएको थियोे तर gastric थियो। अनि पछि फेरि हस्पिटल गएको तपाईंलाई केइ भको छैन चिन्ता नलिनु भनेर फर्काउनु भयो अहिले मलाइ धेरै गार्हो भएको छ।मेरो पेटको भित्र एक्दम पोल्छ जतिबेला पनि अनि कराउछ।दिशा पनि सफा हुदैन।कृपया सल्लाह दिनुहोला।