Asked by Anonymous User
on 20/5/21
नमस्कार डक्टर, मलाई अघिराति देखि जिउदुख्ने र अकास्मात ज्वाराे अाईरहेकाे छ । मेलै राति १ वाटा र बिहननकाे खानापछि १ वटा र दिउसाेकाे खाजापछि २ वटा सिटामाेल खाईरहेकाे छु तर पनि ज्वाराे घटेकाे छैन । ज्वाराे १००.९ फरेनहाईट छ । अब मैले के गर्नुपर्ला ?