Asked by Pramod Aryal
on 21/5/21
डाक्टर साब नमस्कार ! मैले आफ्नो प्रेमी सँग २०७८ बैशाख ३ मा योन सम्पर्क गरेको थियँ ! बिर्य बाहिर निस्कासन गरेको हो ! उसको २०७७ चैत ७ मा मिन्स भएको थियो ! त्यसपछी अहिले सम्म मिन्स भएको छैन ! पहिला जाडो समयमा २ महिना सम्म ढिला मिन्स हुन्थियो अरे ! अरु स्वास्थमा समस्या छैन ! उसको मिन्स किन नभएको होला ! के हामिले सम्पर्क गरेको समय गर्भ रहने जोखिम समय थियो ? यसको बारेमा उचित परामर्श दिनु होला