Asked by Anonymous User

on 22/5/21

मलाई 1 हप्ता देखि भित्र भित्र रुघा लागेको छ, र हिजो बाट सरिर गल्ने, खुट्टा को मम्सपेसी दुख्ने भएको छ, अल्छी लागे जस्तो महसुस हुन्छा के गर्ने होला कृपया केहि सल्लाह दिनु हुन्छा??

Replies to question

Post Reply
Dr. Purushottam Adhikari

Psychiatry, 2 Years of practice

मिल्छ भने ऐलेको अवस्थामा pcr परिक्षण गर्दा राम्रो।

Answered on 22/5/21

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters