Asked by Bipin Ghimire
on 25/5/21
मेरो बच्चा ५ बर्स लागिसक्यो बोल्दै बिर्सिदै गर्छ बोलेका शब्दहरु एकोहोरो १०/१२ वटा शब्द मात्र हुन्छन् । दोहोरो बोल्न सक्दैन तर भनेको सबै बुझ्छ । कान राम्ररी सुन्छ । म साधारण मान्छे राम्रो डाक्टरको खोजीमा छु कसलाई देखाउदा होला ?? ९८५१२१२४२२