Asked by Kedar Nath Nepal ,30 years
on 27/5/21
मलाई बिगत एकबर्ष देखि थाईराईडको समस्या थियो। सुरुमा 75mg खाए तिन महिनामा नर्मल भयो र डोज घटाइयो त्यसपछि क्रमशः tsh बढ्दै गयो र औषधीको डोज पनि बढाउदै लानु पर्यो। हाल 125mg को औषधी खादै आएको थिए आज चेक गराउदा tsh क लेबल हुनुपर्ने भन्दा कम र t3को लेभल हुनुपर्ने भन्दा बढि छ। अब कति mg को औषधी खादा ठिक होला?