Asked by Urmila shrestha ,17 years
on 28/5/21
गर्भ बसेको १०-१२ दिन भयो । ३-४ दिनदेखी एकदम टाउको भारी हुने बान्ता होला जस्तो हुने अनि मुखबाट पानी आइरहन्छ । यो मेरो दोस्रो गर्भ हो । हुन त पहिलो चोटिपनी यस्तै भएको थियो । के करणले यस्तो हुन्छ ? के गर्नुपर्ला यस्तो बेला?