Asked by Anonymous User
on 28/5/21
1) मेरो नाँक थोरै ठुलो छ ? 2) बीच भागमा थोर उठेकोले बँङ्गो जस्तो देखिन्छ ? 3) उपचार गर्दा निको हुन कति समय लाग्छ ? 4) उपचार खर्च अनुमानित कति जति लाग्छ ? 5) नाकम भएक रौ चहिँ फेरि पलौछ के हुन्छ ? 6) कुन अस्पताल मा कहाँ सपर्क गर्ने ? सबै पश्न्न को जबाफ क्रमशः दिसियो है मेम म हजुर हरुको रिप्लाई को पर्तिक्षामा हुनेछु धन्यवाद