Asked by Prateek Shakya
on 1/2/19
जाडोमा मेरो दाहिने घुदा (kneecap)को केही भाग मा छुंदा दुख्छ। के यो चिसो को कारणले भएको होकि?
Asked by Prateek Shakya
on 1/2/19
जाडोमा मेरो दाहिने घुदा (kneecap)को केही भाग मा छुंदा दुख्छ। के यो चिसो को कारणले भएको होकि?
प्रश्नको लागि धन्यवाद । कति समय भयो दुख्न थालेको? चोटपटक लागेको थियो कि? सुन्निने पनि गर्छ वा दुख्ने मात्र हो? चिसोकै कारणले यस्तो एउटामात्र भाग त दुख्दैन । एकपटक नजिकैको अस्पताल गएर हाडजोर्नी विशेषज्ञको सल्लाहमा एक्सरे लगायत अन्य जाचहरु गराउनुहोला । हाम्रोडक्टर मार्फत अनलाइन परामर्श गर्नको निम्ति यो लिन्कमा जानुहोला । https://www.hamrodoctor.com/service/orthopedic
Asked by sudib sulu ,26 years
3 days, 21 hours ago