Asked by Anonymous User ,29 years

on 28/5/21

कोरोनाबाट बच्न के गर्न सकिन्छ?

Replies to question

Post Reply
Dr. Purushottam Adhikari

Psychiatry, 2 Years of practice

मास्क लगाउने, अरुसंग दुरी कायम गर्ने, साबुन पानीले हात सफा राख्ने वा स्यानिटाइज गर्ने, भिडभाडमा नजाने गरेर कोरोनाबाट वचन सकिन्छ ।

Answered on 28/5/21

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters