Asked by Anonymous User
on 1/6/21
नमस्कार मेरो नाम सूर्य पाण्डे हो पहिला मलाई छाती पोल्ने मुटु को बिट बड्ने हात लटिने छटपर हुने एकोहोरो हेर्दा गाह्रो हुने गर्थो लगभग एक बर्ष जति भयो पहिला म जापन बस्थे यस्तो समस्या आएपछि म नेपाल आको छु र पोखरा चरक मेमोरियल हस्पीटल सबै जांच गाउदा नर्मल आयो रिपोट र डाक्टर भन्नु भयो यो एनजाइटी हो त्यसपछि म मनोचिकसक हस्पिटल गए त्यहाँ पनि एन्जाइटि को औषधी दिनुभयो अहिले सबै ठिक छ तर अझै पनि मेरो टाउको हेभी हुन्छ कान ठम्म हुन्छ टाउको भाइब्रेसन जस्तो हुन्छ औषधी सधै टाइम लिइएको छु रेक्सोप्रो हिड्दा बाइक चालाउदा केहीपनि हुन्न जब म सुत्न जान्छु त्यसपछि यस्तो हुन्छ किन होला धन्यवाद