Asked by mina budha
on 10/6/21
नमस्कार डाक्टरसाव मेराे महिनावारी राेकीएकाे १ हप्ता भयाे अनि मेराे स्तनबाट पानी पनि आउँछ निचर्दा मैले परिवार याेजना गरेकाे टेस्ट गर्दा नेगेटिभ देखाउछ के म गर्भवती भाकाे संकेत हाे र स्तनबाट पानी आउनु भन्दिनुस न प्लिज 🙏