Asked by Anonymous User
on 12/6/21
मेरो समस्या 1 बर्ष भयो मेरो दायाँ घाटीको भित्रको नलि कहिले दुखी रहन्छ । कहिले खसखस गर्छ । दायाँ साइड तिरको नलि खुल्ला वा खाली हुन्छ । चेक अप धेरै गरे यो रोकिएको छैन । यो सधै यस्तो हुदैन 3/4 यस्तो हुन्छ । अनि हुदैन फेरि 3/4 पछि यस्तो भै रहन्छ । कृपया महिले के गर्नु पर्छ सल्लाह दिनु हुन्छ कि 🙏🙏🙏🙏