Asked by Anonymous User
on 13/6/21
आदरणीय सर नमस्कार मेरो कानको नसा सुकेर सुन्नमा धेरै समस्या भएकोले सुन्ने मेसिन प्रयोग गर्दा कानमा आवाज सुनिने तर शब्द नबुझिने समस्या भएको छ। अरुले बोलेको शब्द स्पष्ट बुझ्ने गरि कानको उपचार हुने सम्भावना छ कि छैन ? उचित परामर्शको आशा गरेको छु।