Asked by Guru Datta Adhikari ,36 years
on 16/6/21
म 33 बर्षको पुरुष हु । मलाई बिगत दुई बर्ष देखि गर्मीको समयमा बिशेष गरि बैशाख देखि साउन सम्म खुट्टाको पैताला पोल्ने र दुख्ने हुने गरेको छ र सुत्नेबेलाम निन्द्रा आउदैन । धेरै बेर मार्बल वा टाइलमा उभिनु पर्यो भने पनि पैताला दुख्छ । यस्को उपचार के होला हजुर ।