Asked by Santosh Shrestha
on 17/6/21
Namaste, मेरो १ वर्ष को छोरा छ । जसलाइ पिसाब फेर्नी बेला धेरै मडारिएर रुन्छ र पिसाप पनि अलि पहेलो छ। यसतो समस्याको समाधान के होला डोक्टर साप। सथै कुन औषधि प्रयोग गर्नु पर्ला । सल्लाह पाए आभारी हुने थिए

Medical officer, 2 Years of practice
पिसबको इन्फेक्सन हुन सक्छ । एकपटक पिसाबको जाँच गराउनुहोला। पानी बढी खुवाउनुहोला।
Namaste! Yedi tapai doctor sanga online paramarsha lina chahanu hunxa vane tala diyiyeko link ma clcik garnu hola, https://www.hamrodoctor.com/service/paediatric-nephrology
Asked by Swopnil Agrawal
2 days, 22 hours ago