Asked by बिष्णु प्रसाद अधिकारी
on 25/6/21
डक्टर साब मेरो छातीको बिच भागमा ३ साल अगाडी छाम्दा एउटा सानो डल्लो बस्तु थियो। र आज ३ साल पछि त्यो डल्लो ठुलो गुच्चा जत्रो भएको बाहिरैबाट देख्न सकिन्छ। यो के होला? यस्ले केही असर गर्छ कि गर्दैन पछि गएर??????