Asked by Anonymous User ,28 years

on 27/6/21

उमेर २५ बर्ष मेरो सम्स्या चै मेरो लिङ्ग बाङ्गो छ यौन किर्याकलाप गर्न सारै गाह्रो हुन्छ।सायद एस्लाई पाइरोनिस डिसिस भन्छ के रे।सामान्यतया पुरुषको सिदा कित तल बाट माथी गको हुन्छ तर मेरो माथि बाट तल जान्छ उत्तेजना हुदा अनि सारै गाह्रो हुन्छ सहबास गर्दा । नेपाल मा एस्को उपचार के होला अनि एस्तो सम्स्या को सर्जरी उपल्ब्ध होला कि न होला भन्दिनु परो डाक्टर ज्यु

Replies to question

Post Reply
Dr. Purushottam Adhikari

Psychiatry, 2 Years of practice

Please havw detailed consultation and evaluation by an urologist.

Answered on 27/6/21

Namaskar! Yedi tapai doctor sanga online paramarsha lina chaahanu hunchha vane kripaya tala diyiyeko link ma clcik garnu hola, https://www.hamrodoctor.com/service/urology

Answered on 27/6/21

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters