Asked by Birendra dhakal
on 27/6/21
12-13 बर्षको उमेरदेखि नाइटो दुख्ने दुखाइको बेला पिसाब गर्दा नाइटोको भाग देखि पिसाब नलि सम्म दुखाइ भइ पिसाब फेर्न नै नसक्ने हुनु । लाग्छ पिसाब गर्ने नलि नै झर्ला जस्तो हुने। अहिलृ म 23 बर्वको भए 12-13 को उमेरदेखि अाजसम्म मा दुखाइ 2-3 month को distance मा हुन्छ