Asked by Anonymous User
on 27/6/21
मलाइ हाइ (yawn )एकदम धेरै आउँछ र yawn गरिसकेपछी दुवै कान बन्द हुन्छ एकछिन !!कान कराउने समस्या छ audiology गर्दा सबै ठिक छ भन्नुहुन्छ ।एकदम थकाइलागेजस्तो हुन्छ हिड्दा हुतिन्छु कि जस्तो लाग्छ के कारणले तेस्तो भएको होला ? अब के गर्दा राम्रो हुन्छ ।