Asked by Deepak Kumar Dahal ,56 years

on 18/4/18

Dear sir/madam About pressure low from last one year caused getting ringata any time. Please advice me what would be better solutions? Thanks

Replies to question

Post Reply

Thank your for your question. रिंगटा लाग्ने कारणहरु धेरै हुन्छन । कतिपय स्थितिमा कम ब्लड प्रेसरले पनि हुने गर्छ भने कैलेकही अरु कारणले पनि हुने गर्छ त्यसैले पहिले कम ब्लड प्रेसर ले गर्दा रिंगटा लागेको हो कि अरु कारणले लागेको हो यकिन गर्नुहोला । त्यसको निम्ति टाउकोको थप अन्य जाचहरु पनि आवश्यक पर्ने गर्छ। ब्लड प्रेसर कम भएर नै रिगटा लागेको भएमा प्रशस्त पानी पिउने, जीवनजल पानी खाने आदि गर्नपर्छ । आफ्नो प्रेसर नियमित जाँच गराउनुहोला। समस्या लामो समयसम्म पनि सन्चो नभएमा कुनै चिकित्सकलाई अस्पतालमा देखाउनु होला।

Answered on 19/4/18

Post your Reply

Press Here to type in नेपाली ➤