Asked by Anonymous User
on 9/7/21
मरो आमा ६२ वर्ष पुग्नु भयो उहाँलाई सुगर छ। आज भन्दा ६ महिना अघि सम्म औषधि सेवन गरी राख्नु भएको थियो। फेरि बढेको छ । पहिला जुन औषधि खानु भएको थयो तय खानु पर्छ रे तर नाम थाहा भयन हस्पिटल को पुर्जी पनि घरमा भैपरि आएर नष्ट भयो । अब के गर्न सकिन्छ??????