Asked by Anonymous User
on 11/7/21
गर्भ पतनको लागि गर्भ रहेको कति हप्ता पछि पिल्ल खान मिल्छ
Asked by Anonymous User
on 11/7/21
गर्भ पतनको लागि गर्भ रहेको कति हप्ता पछि पिल्ल खान मिल्छ
Medical officer, 2 Years of practice
गर्भपतन गर्नुअगाडी एकपटक डाक्टरलाइ देखाएर केही जाचहरु गराएर मात्र औसधि सेवन गर्नुहोला। आफै औसधि सेवनले जटिलता निम्त्याउन सक्छ ।
Asked by Niraj Babu Yadav ,20 years
1 day, 19 hours ago
Asked by Anonymous User ,30 years
1 week, 4 days ago