Asked by Anonymous User

on 12/7/21

मलाई बिगत २ महिना देखि यो समस्या छ। पिसाब पैले भन्दा छिनछिन् मा आइ रहन्छ। पैलेको नर्मल भन्दा अहिले बढी नै पटक फेर्न जानुपर्छ। एक्छिन् पिसाब रोके की असही हुन्छ। दुबै खुट्टाहरु दुख्छ। खुट्टामा भित्र भित्रै पोलेको अनुभुत हुन्छ। यसको लागि कुन विशेषग्य डाक्टर सँग जचाउनु उचित हुन्छ?

Replies to question

Post Reply
Dr. Ritesh Luitel

Medical Officer, 2 Years of practice

Hajur ko umer kati bhayo hajur? Yesko karan patta lagauna test/examination ni garnu parne huncha. General Physician or Urologist lai dekhauda thik hola.

Answered on 12/7/21

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters