Asked by Din Lim Nalbo
on 16/2/19
sir i have lower back prblm since 1 yrs .i ate medicine but also still not well . i did x ray bones r fine .wat problms creates like that
Asked by Din Lim Nalbo
on 16/2/19
sir i have lower back prblm since 1 yrs .i ate medicine but also still not well . i did x ray bones r fine .wat problms creates like that
ढाड दुख्ने समस्याको कारण धेरै हुन्छ। लामो समय उभिने, चोटपटक लाग्ने, सड्किने, नशा च्यापिएर आदि धेरै कारणले ढाड दुख्ने गर्छ। किन दुखेको हो थाहा पाउन केही परिक्षण, एक्स रे आदि गर्न पर्छ । एक्स रे मक पनि नदेखिएको भन्नुभयो । लामो समय उभिएर हुने मेकानिकल ब्याक पेन हुन सक्छ । सकेसम्म लामो समय नउभिनुहोला । गह्रौ सामान नउचाल्नुहोला । ठिक नभएमा एकपटक हाडजोर्नी विशेषज्ञलाई देखाएर सल्लाह लिनुहोला। हाम्रोडक्टर मार्फत हाडजोर्नीको चिकित्सकसंग अनलाइन परामर्शको निम्तो यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/orthopedic
Asked by Sushan Gharti Magar ,18 years
2 hours, 17 minutes ago
Asked by Kalpana Shah
7 hours, 38 minutes ago
i have a swelling in my rt ankle can it be due to kidney disease?