Asked by @@jnn
on 24/7/21
१)मलाइ एकदम cough जमेको छ छातिमा cough syrup थोरै लिनु भन्नुभएको छ यो cough हटाउन के खानु गर्नु पर्ला? २) अनि weakness हुदा oats,protein लिदा हुन्छ हुदैन । ३)दुधले mucus बढाउछ भन्ने सुनेको छु खादा हुन्छ हुदैन ? ४) ज्वरो आउदा मात्रा paracetmol लिनु कि न आउँदा पनि ? ५) कागती पानी लिनु हुन्छ कि हुन्न ?