Asked by Juni Giri
on 26/7/21
मेरो छोरा २० महिनाको भयो । केहि महिना अगाडि देखि अन्डकोष भन्दा केहि माथि दाहिने कुनाको नसामा पानी जमेको जस्तो हुन्छ । कहिले काहि सुन्नियको जस्तो भै दुख्यो मात्र भन्छ । के भएर यस्तो समस्या देखिएको होला ? कुन हस्पिटल मा कुन डाक्टरलाइ देखाउदा हुन्छ होला ?