Asked by Anonymous User
on 28/7/21
मलाइ चिया खान मनलाग्न छाड्यो अनि छोडे अहिले खाना खान तेति मन लाग्दैन केही कुरा खाइसक्नेबितिक्कै पेट दुख्छ पानी पनि । झन अलिकति चिल्लो भयो भने Vomit नि आउन खोज्छ माथी नि आउन खोज्छ ।अनि pharmacy पाइने gastric को औसधिले त काम नि गर्दैन ।