Asked by Anonymous User
on 3/8/21
मेरो छोरी ९ महिना पुगिन । राती फ्यान नचलाए सम्म निदाउदिनन। निदाएको बेला फ्यान चलाएन भने टाउको मात्र तातो भएको हुन्छ । एकै छिन फ्यान चलायो भने फेरी सामान्य हुन्छ । फ्यान नचलाउदा निन्द्राबाट बिउझिएर झगडा गर्छिन । @bhaktapur. के अरु केटाकेटीले पनि यस्तो गर्छन ?